विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

धनगढी । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये नेपालका विपिन जोशी पनि रहेका छन्। हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई

डिस्कभरी माध्यमिक विद्यालयमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

धनगढी–८ कान्तिपुर टोलस्थित डिस्कभरी माध्यमिक विद्यालयमा असोज १ गतेदेखि ७ गतेसम्म राधाकृष्ण मिडिया नेटवर्क प्रा.ली.को समन्वयमा आयोजित एक हप्ते व्यक्तित्व विकास तथा उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। यस तालिममा ४३ जना शिक्षक तथा शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो। तालिमले शिक्षकहरूको व्यक्तित्व विकासमा उल्लेखनीय योगदान