शंकर राज र अञ्जली शाह को रोमान्स खै किन (हेर्नुहोस् भिडियो सहित)

काठमाडौँ। नेपाली सांगीतिक आकाशमा छुट्टै छाप बसाल्न सफल गायक रवी ओड र गायिका रिज्योना कार्कीको स्वरमा रहेको ‘खै किन’सार्वजनिक गरिएको छ।

केहि दिनागादी सार्वजनिक भएको ‘खै किन’ गीतमा शब्द तथा संगीत रोहन रुम्बाको रहेको छ भने दिनेश र सागरको निर्देशन गरेको ।

भिडियोमा शंकर राज र अञ्जली शाह फिचर्ड छन्। दिपक सिंह साउदले निर्माण गरेको भिडियोको छायाँकन सरोज शाहीले र सम्पादन निराजन केसीले गरेका हुन् । रोमान्टिक गीतको भिडियो रोहन रुम्बाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो :

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै