मन्डला थिएटरमा “बुद्द र भिखारी” नामक नाटक छाया स्याडोको माध्यमबाट प्रस्तुत हुने

काठमाडौँ। कलाको जिबन्तता तथा खारिएको अभिनयको असाधारण प्रस्तुती ठुला पर्दाका चलचित्र भन्दा नाटकघरहरुमा देख्न सकिन्छ।त्यसैले होला आजभोली सिनेमा हलमा भन्दा नाटक घरमा दर्शकको भिड देख्न सकिन्छ।अहिले पनि राजधानिका नाटकघरहरुमा विभिन्न नाटकहरु मन्चन भइरहेका छ्न भने कति नाटकहरु मन्चनको तयारिमा रहेको छ। नेपाली मौलिकता झल्किने नाटकलाइ जिबन्तता दिदै गर्दा निर्देशक अनिल सुब्बा भने यो पटक फरक तबरले नाटकको तयारी गरिरहेका छन। यहि जेठ १६ गतेबाट मन्डला थिएटर थापागाउमा चुलाचुली थिएटर को प्रस्तुती नेपाली लोककथामा आधारित “बुद्द र भिखारी” नामक नाटक छाया अथवा स्याडोको माध्यमबाट प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

international theatre festival मा एक शो प्रस्तुत भए पछि नाटकलाई दर्शकले अत्याधिक रुचाइएको थियो। त्यसबेला एउटा मात्र शो परेकोले ।यो पटक भने जेठ १६ गतेबाट ३२ गतेसम्म निरन्तर शो हुने तयारी रहेको छ। यस नाटकको परिकल्पना चेतन आङथुपो ले गरेका छ्न। भने निर्देशन अनिल सुब्बा ले गरेका छ्न।

जसमा कलाकार हरु:बेदना राई,प्रतिना राई ,रमिता राइ,रुपेश लामा,सन्जिप योगि,मोहन राई,नवीन चन्द्र अर्याल ,प्रबिन मगर,सुनिल तामाङ ,सौजन सेनेहाङ लगायत कलाकार रहेका छन ।बिगतमा मन्डला Theatre मा”चोरको स्वर जस्ता ब्लक बस्टर नाटक को निर्देशन पछिको अनिलको मन्डलामै दोस्रो नाटक हो।हाल सम्म दर्जनौ ब्लाक बक्स नाटक र दर्जनौ सडक नाटक मञ्चन गरिसकेको चुलाचुली रंगमञ्च को यो स्याडो प्ले “बुद्द र भिखारी नाटक का नशा लागेका दर्शकका लागि नौलो अनुभव हुन सक्छ।

बिगतमा नयाँ बाटो नयाँ पाइला नाट्य समूहको नाउँले विभिन्न गतिविधि गर्दै आएको समूह जस्ले चुलाचुलीमा नाटक तथा रंगमञ्च क्षेत्रको विकासका लागि नयाँ ढङ्गले कार्य गर्दै आइरहेको छ । हाल सम्म दर्जनौ ब्लाक बक्स नाटक र दर्जनौ सडक नाटक मञ्चन गरिसकेको चुलाचुली रंगमञ्च को यो स्याडो प्ले “बुद्द र भिखारी नाटक का नशा लागेका दर्शकका लागि नौलो अनुभव हुन सक्छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै