पुर्वेली लोक लयमा आधरीत लोक गीत “मायाँको गाउँ” सार्वजानिक

काठमाडौँ। गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ।

गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ।
जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ।

अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई एन पि म्युजिक मिडिया युटूब च्यानल मार्फत सार्वजानिक गरिएको छ।
भिडियो हेर्नुहोस् :

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै