डिजिटल वालेट ईसेवाले ल्यायो नयाँ अफर

काठमाडौँ। डिजिटल वालेट ईसेवाले नयाँ अफर ल्याएको छ । कम्पनीले ‘बैंक ट्रान्सफर गर्नुहोस्, आईफोन १५ प्रो जित्नुहोस्’ नामक अफर ल्याएको जानकारी दिएको हो ।

यो अफर जित्नका लागि प्रयोगकर्ताले वैशाख ११ गतेसम्म बैंकमा रकम ट्रान्सफर गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार यसमा केवाईसी भेरिफाइड भएका सबै प्रयोगकर्ता सहभागी हुनेछन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै