गोपी दाहालको नयाँ गीत ‘ए बेईमानी’ दर्शक माझ (भिडियो सहित )

गीतकार गोपी दाहालको नयाँ गीत ‘ ए बेईमानी’ दर्शकमाझ आएको छ । गीतकार दाहालको सब्द रहेको गीतमा माया ठाकुरी,मोडेल दिनेश कठायत काजी, श्याम सुनार र मिलन खड्काको अभिनय रहेको छ । नबिन कार्कीले संगित भरेका उक्त गितमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।

 


बिशाल निरौलाको एरेन्ज रहेको यो गितमा उमेशबहादुर साहको छायाँकन छ भने भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन । पुजा ठकुरीले यो गीत निर्देशन गरेकी हुन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै