कैलारी गाउँपालिकामा माघ १० र ११ गते विद्यालयहरुमा जाडो विदा

धनगढी – अत्यधिक चिसोका कारण बालबालिका र विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै कैलारी गाउँपािलकाले सामुदायिक र संस्थागत विद्यालयहरूमा १० र ११ माघमा विदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले बुधबार विज्ञप्ती जारी गर्दै विद्यालयहरूमा २ दुई दिन विदा दिएको जनाएको हो । । यस अवधिमा विदा स्थानीय विदाको सूचीबाट कटौती गरिने जानकारी दिइएको छ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै