सिमरन परियारको सुमधुर स्वर रहेको ‘बाबा’

आमाशी उर्वन राई को शब्द तथा संगीतमा सुमधुर स्वरकी धनी सिमरन परियारको आवाज रहेको ‘बाबा’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिकालाई आफ्नो कर्मथलो बनाउँर्द आउनुभएकी रचनाकार आमाशीको सम्पुर्ण ‘बाबा’ प्रति समर्पित यस गीतमा दिवेश राईको अरेन्जमेन्ट, राजु कार्कीको मिक्स मास्टरिङ र गितारमा संजिव रसाईली रहेका छन् । भिडियोको सम्पादन जस्केलो क्रियशन र राज राईको निर्माण रहेको छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै