
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको सार्वभौमिकताको रक्षा गर्दै कुटनीतिक आचारसंहिता पालना गर्ने दृढता व्यक्त गरेका छन् । सिंहदबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।
बुधबार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै श्रेष्ठ मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।