kalaute कारण दोहोरी डुब्न लाग्यो भन्दै मिडियामा RK साहु, ग्राहक आउछन फोटो खिच्छन जान्छन केहि खादैन

काठमाण्डौं गायक चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङ को नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जुहारी ह्वाई’ बोलको सेलो गीत ह्युलसाङ मिडिया ग्रुपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

गीतमा चित्र बहादुर तामाङ र गायिका सारा लामा तामाङको शब्द, चित्र बहादुर तामाङ सङ्गीत र करसा¬को एरेन्ज रहेको छ । एकान्त मगरको छायाँकन तथा सम्पादन रहेको छ । गीतलाई चित्र बहादुर तामाङ जिम्बाले निर्देशन गरेका हुन । गीतमा मौलिक पक्षलाई विशेष रुपमा समेटिएको छ । तामाङ जातिहरुको भाषा र सस्कृतिलाई गीतमा देखाइएको छ । गीतमा रितु ब्लोन तामाङ, प्रितम तामाङ वाइवा लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोः

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै