श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा वृहत मोटरसाइकल र्‍याली

काठमाडौ| श्री मानव सेवा फाउण्डेसन नेपालद्वारा श्रावण महिना भर पशुपति क्षेत्रमा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञको अवसरमा यहि असार २२ गते, शनिबारका दिन वृहत मोटरसाइकल र्‍यालीको कार्यक्रम रहेको जानकारी गराउँदै हाम्रो र्‍यालीको रुट तपशिल बमोजिम रहने जानकारी गराउँदछौँ।

मोटरसाइकल र्‍यालीको रुटः पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भु हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पुन: पशुपति क्षेत्रमा आउने।
मितिः २०८१ असार २२ गते, शनिवार। र्‍याली सुरु हुने स्थान: कोटिहोम महायज्ञ परिसर, पशुपति क्षेत्र । समयः विहान ठीक ११:०० बजे।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै