जिसस कैलालीको प्रमुखमा कांग्रेसबाट पन्तले उम्मेदवारी दिने

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।

मंगलवार बसेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले मंसिर १६ गते हुन गईरहेको जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि नेपाली काँग्रेस कैलालीका केशबराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै