केबी कोरियन भाषा सेन्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी ।  केबी कोरियन भाषा सेन्टरले “म होइन, हामी” भन्ने भावना उजागर गर्न धनगढी–७, मोतीचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका संयोजक डेविड एडीका अनुसार रक्तदान कार्यक्रममा २७ प्वाइन्ट रक्त संकलन गरिएको छ।

यस अभियानले सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्दै आपसी सहयोग र एकताको सन्देश दिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै